निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल
onlineshowkhabar
३ मंसिर, २०७९
मंसिर ३, काठमाडौँ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले अपिल गरेका छन् । आइतबार बिहान ७ बजे देखि साझ ५ बजे सम्म निर्वाचनका लागि मतदान हुने निर्वाचन आयोगले बताएका छन् ।
नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नाग...थप हेर्नुहोस्