निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन
onlineshowkhabar
३ मंसिर, २०७९
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा त्यसता संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार बर्दिया, संखुवासभा र पश्चिम नवलपरासी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा कञ्चनपुर, प्यूठान, मुस्ताङ, नुवाकोट र दार्चुलाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेख्दै निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप विरुद्ध आवश्यक कार्वाही गरी जानकारी ...थप हेर्नुहोस्