रबि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी
onlineshowkhabar
७ असार, २०७९
काठमाडौँ । संचारकर्मी रबि लामिछानेले नयाँ पार्टी खोलेका छन् । मंगलबार राष्ट्रिय सभामा गरिएको बिशेष पत्रकार सम्मेलन मार्फत उनले नयाँ पार्टीको घोषणा गरेका हुन् । रविले खोलेको नयाँ पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन् । नयाँ पार्टीको घोषणा संगै रबि लामिछानेले आज नै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कार्यक्रम रहेको छ ।रविले राष्टिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरामा राखेको बताएका छन्...थप हेर्नुहोस्