सिरानचोक गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र गुरुङ विजयी
onlineshowkhabar
६ जेष्ठ, २०७९
गोरखा । सिरानचोक गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार ज्ञानेन्द्र गुरुङ विजयी भएका छन् । उनले ५४०३ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै उनको प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेद्वार नवराज पुडासैनीले ४,१६८ मत ल्याएका छन् । पुडासैनी १२३५ मतले ज्ञानेन्द्र गुरुङ संग पराजित भएका हुन्।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रिता देवकोटा ४,८०४ मत सहित व...थप हेर्नुहोस्