नायक भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश
onlineshowkhabar
२० बैशाख, २०७९
काठमाडौँ , नायक भुवन केसी र नायिका श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भुवन केसी र श्वेता संगै उनको श्रीमान र कलाकार रबिन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हु...थप हेर्नुहोस्