काठमाडौँको रामकोटमा एकै परिवारका ५ जना बेहोस, एक जनाको मृत्यु
onlineshowkhabar
२३ फाल्गुन, २०७८
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका- ६ स्थित रामकोटमा एकै परिवारको ५ जना बेहोस अवस्थामा फेला परेका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरेका छन् । ५ जना मध्ये एकजनाको भने मृत्यु भएको प्रहारले जानकारी दिएका छन् । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।
अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मोनमोहन अस्पतालमा लागिएको ...थप हेर्नुहोस्