ज्ञानेन्द्र शाही फागुन ६ गते राप्रपा प्रवेश गर्ने
onlineshowkhabar
३ फाल्गुन, २०७८
काठमाडौँ । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । ज्ञानेन्द्र शाही संयोजक रहेको उक्त भ्रस्टाचार बिरोधि अभियान राजनीतिक पार्टीमा समाहित हुन लागेको राप्रपाले आज बसेको बैठकले निर्णय गरेको हो ।
समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । ...थप हेर्नुहोस्