नेपाल निर्यात परिषदको छैठौं निर्यात दिवस २०७८ सम्पन्न (फोटोफिचर)
onlineshowkhabar
२३ पुष, २०७८
काठमाडौँ । नेपाल निर्यात परिषदले छैठौं निर्यात दिवस काठमाडौँ सम्पन्न गरेको छ । काठमाडौँको नेपाली घर होटेलमा भएको दुईदिने कार्यक्रम बिहिबार सम्पन्न भएको छ । स्वदेशी वस्तुको प्रवर्द्वन र विकासको निमित्त नेपाली निकासी वस्तुहरुको प्रदर्शन गरेको थियो । प्रदर्शनीमा स्वदेशमा बनेका विभिन्न मुर्तिहरु, लत्ताकपडा, टोपी र पस्मिना लगायत वस्तुहरु राखिएको थियो |
छैठौ निर्यात दिवसको अन्तिम द...थप हेर्नुहोस्