लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२१ को आवेदन खुल्ला
onlineshowkhabar
८ मंसिर, २०७८
काठमाडौं : सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” पाचौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आएको हो ।
महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी स...थप हेर्नुहोस्