दशैँ बजार न्युरोड असनमा खुट्टा टेक्ने ठाउँ छैन (फोटोफिचर)
onlineshowkhabar
२३ आश्विन, २०७८
काठमाडौँ । बडा दशैँको आगमन संगै अहिले न्युरोड, असन र इन्द्रचोकमा किनमेल गर्नेको भिड लागेको छ । मानिसहरु न्युरोड देखि इन्द्रचोक हुदै असन बजारसम्म सामान रोज्दै ब्यस्त छन् ।
दशैको भिडले हराउने यो ठाउँमा मानिसको लर्कोले गर्दा असन देखि इन्द्रचोक पुग्न करिब ३० मिनेट लाग्ने गर्दछ । मानिस संग मानिस ठोक्किने दशैमा यो ठाउँमा आउनुको मज्जा छुट्टै छ । कोरोना कहरले पोहोर साल यो बजार बन्द रहेको थियो। एक बर्ष...थप हेर्नुहोस्