काठमाडौँमा इन्द्रजात्रा पर्व सुरु (फोटोफिचर)
onlineshowkhabar
२ आश्विन, २०७८
काठमाडौँ । शनिबारबाट नेवार समुदायको पर्व इन्द्रजात्रा सुरुवात भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६ स् ५१ बजेको साइतमा गरिएको थियो । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । यो पर्व भक्तपुर, ललितपुर, काठमाडौँ र दोलखामा नेवार समुदायले भब्यसंग मनाउने गर्दछन् ।
इन्द्रजा...थप हेर्नुहोस्