तीजमा पशुपतिनाथमा देखियो यस्तो रौनक (फोटोफिचर)
onlineshowkhabar
२४ भाद्र, २०७८
काठमाडौँ । आज हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धुमधामसंग मनाएका छन् । हिन्दु महिलाहरुले महादेवको पूजा आराधना गरेर मनाएका छन् । बिशेषगरि पशुपतिनाथको मन्दिरको बाहिर महिलाहरुले पूजा आराधना, उपासना गरेर धुमधामसंग नाचगान गरेर तीज मनाएका हुन् ।
कोरोना महामारीका कारण पशुपतिनाथको मन्दिर बैशाख देखि बन्द रहेका छन् । तीजमा अघिल्लो वर्ष पशुपतिनाथमा भिड थिएन तर यसवर्ष भने हिन्दु नारीहरुले हर्षल्लाशका...थप हेर्नुहोस्