पर्वतमा पहिरो ६ को मृत्यु, २ जना बेपत्ता
onlineshowkhabar
१८ भाद्र, २०७८
काठमाडौँ । पर्वतमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पर्वतको कुस्मा -३ मा गएको पहिरोले मानवीय क्षेति भएको हो । बुधबार राति देखि परेको अविरल पानीले गर्दा पहिरो गएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, दुई छोरी १६ वर्षकी विमला र ११ वर्षकी विनीता पौडेलको मृत्यु ...थप हेर्नुहोस्