गोरखामा निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोर विजोर
onlineshowkhabar
१० भाद्र, २०७८
गोरखा । कोरोना संक्रमण बढ्न थालेपछि गोरखा जिल्लामा पुन भदौ २ गतेदेखि ११ गते सम्म लगाएको निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ १२ गतेबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने भएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बिहिबार बसेको बैठकले निषेधाज्ञा खुकुलो गरेर सवारी साधनमा जोर विजोर लागु गर्ने निर्णय गरेको हो ।
यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण साम...थप हेर्नुहोस्