नेकपा एमाले फुट्यो: माधव नेपालले गरे नयाँ पार्टीको घोषणा
onlineshowkhabar
२ भाद्र, २०७८
काठमाडौँ । अन्तत नेकपा एमाले औपचारिक रुपमा बिभाजन भएका छन् । लामो समयको विवादपछि माधब नेपाल र ओली छुट्टिएका छन् । माधब नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । उनले पार्टीको नाम एमाले समाजवादी दल राखेका छन् । पार्टीले चुनाब चिन्ह खुल्ला किताब पाएका छन् तर अरु पार्टीसंग जुधेका कारण निर्णय हुन बाँकी रहेको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि अध्यादेश जारि गरेपछि...थप हेर्नुहोस्