देउबा सरकार कुनैपनि बेला अल्पमतमा पर्न सक्छ : प्रचण्ड
onlineshowkhabar
३० श्रावण, २०७८
काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले देउबा सरकार कुनैपनिबेला अल्पमतमा पर्न सक्ने आकलन गरेका छन् । शनिबार बसेको माओबादी केन्द्रको बैठकमा प्रचण्डले उक्त कुरा बताएका हुन् । माधव नेपालका अडानका कारणले मात्रै टिकेको पनि उनले बताए ।
प्रतिगमन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् । माधव नेपालको अथक प्रयासले गर्दा मात्रै यो सरक...थप हेर्नुहोस्