गठबन्धन सरकार मिलिजुली खान बनेको हो : केपी शर्मा ओली
onlineshowkhabar
२६ श्रावण, २०७८
काठमाडौँ । प्रतिपक्षी दल एमालेका नेता तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्ने क्रममा अहिलेको गठबन्धन सरकार मिलिजुली खान बनेको बताएका छन् । देउबा सरकार विरुद्ध ओली निकै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । संसद नआएको आरोप खेपेका ओलीले आज संसदमा लामो समय सम्बोधन गरेका थिए । अपवित्र अनुचित असमयिक, अलोकतान्त्रिक, असंबैधानिक गठबन्धनबाट मेरो जिम्मेवार...थप हेर्नुहोस्