पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा
onlineshowkhabar
१९ श्रावण, २०७८
पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास लिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन् ।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्...थप हेर्नुहोस्