मन्त्रिपरिषद बिस्तारमा किन अलमल ?
onlineshowkhabar
१५ श्रावण, २०७८
काठमाडौँ । शेरबहादुर देउबा प्रधानमन्त्री नियुक्त भएको दुई साता बित्दापनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा पार्टी मिलेर बनेको गठबन्धनको सरकारले मन्त्रिपरिषद विस्तार गर्न अझै ढिलाई गरिरहेको छ । बिहिबार प्रधानमन्त्री शेबहादुर देउबा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच मन्त्रिपरिषद बिस्तारको बिषयमा छलफल भएको थियो । उक्त भेटघाटमा मन्त...थप हेर्नुहोस्