२४ घन्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना पुष्टि १६ जनाको मृत्यु
onlineshowkhabar
१४ श्रावण, २०७८
काठमाडौँ । नेपालमा गएको २४ घन्टामा ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार २४२ जनामा नमुना परिक्षण गर्दा ३३६५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सोहि अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमण मुक्त भएका छन् ।
देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
हालसम्म पिसिआर...थप हेर्नुहोस्