सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख आइपीओ साउन २० गतेबाट निष्कासन गर्ने
onlineshowkhabar
१२ श्रावण, २०७८
काठमाडौँ । साउन २० गते देखि सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ६० करोड रुपयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले ६० लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्बसाधारणले भने ५४ लाख कित्ताका लागि आबेदन दिन सक्नेछन् ।
कम्पनीले कुल पुँजीको ३० प्रतिशत...थप हेर्नुहोस्