उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय – निजि सवारीमा जोर बिजोर प्रणाली
onlineshowkhabar
६ असार, २०७८
काठमाडौँ । उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा अषाढ १४ गते सम्म थप गरिएको छ । त्यसैगरी निजि सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरिएको छ ।
तिनवटै जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले ८ गते बाट लागु हुने गरि जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।
यस...थप हेर्नुहोस्