हाम्रो जन्मभूमि संस्थाद्वारा सिन्धुपाल्चोक बाढी पिडितलाई सहयोग
onlineshowkhabar
६ असार, २०७८
सिन्धुपाल्चोक , हाम्रो जन्मभूमि सस्थाद्धारा सिन्धुपाल्चोक हेलम्वुका वाढी पिडित करिव ४० घर परिवारलाइ लाई सहयोग गरेको छ ।
हेलम्बु गाउँपालिकामा वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले स्थानीयहरुमा धेरैनै क्षति पुर्याएकोले हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघसस्थाहरुले ...थप हेर्नुहोस्