काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु (तस्बिरमा)
onlineshowkhabar
१६ बैशाख, २०७८
काठमाडौँ | बिहिबार देखि उपत्यकामा निशेधाज्ञा लागु भएको छ | निषेधाज्ञाको कारणले सडक सुनसान देखिन्छ |सडकमा अत्यावश्यक सवारी साधन बाहेक सार्वजनिक सवारी साधन चलेका छैनन् |
सडकमा फाटफुट्ट एम्बुलेन्स, सुरक्षाकर्मीको गाडी, खानेपानी बोक्ने गाडी, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी बोक्ने गाडी, खाध्य सामग्री बोक्ने ढुवानीको साधन भने निर्बाद चलेका छन् |
काठमाडौँ उपत्यकामा एक हप्ता निशेधाज्ञा ज...थप हेर्नुहोस्