कर्णाली प्रदेशमा मुख्य मन्त्री शाहीको सरकार जोगियो
onlineshowkhabar
३ बैशाख, २०७८
काठमाडौँ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले आज विश्वासको मत लिएका छन् । उनको पक्षमा २२ सांसदले मतदान गरेका छन् भने बिपक्षमा १५ मत मात्रै परेको छ । एमालको ४ सांसदले फ्लोर क्रस गर्दा मुख्य मन्त्री शाहीको सरकार जोगिएको छ ।
शुक्रबार भएको मतदानमा ३९ सांसद मध्ये ३७ सांसदले भाग लिएका थिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको मतदान गर...थप हेर्नुहोस्