३ दलको बैठक बिनानिष्कर्ष सकियो
onlineshowkhabar
२७ चैत्र, २०७७
काठमाडौँ । सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउबाले बोलाएको ३ दलको बैठक बिनानिष्कर्ष सकिएको छ । देउबा निबास बुढानिलकण्ठमा नेकपा माओबादी केन्द्र, जसपा र नेपाल कांग्रेसको बैठक बसेको थियो ।
आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट देउबाले सरकारको नेतृत्व गर्ने र ओलीको राजिनामा माग्ने बिषयमा दलहरुलाई औपचारिक जानकारी गराएका थिए ।
जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘...थप हेर्नुहोस्