सर्बोच्च अदालतद्वारा संसद विघटन बदर, १३ दिन भित्र बैठक बोलाउन आदेश
onlineshowkhabar
११ फाल्गुन, २०७७
काठमाडौँ । सर्बोच्च अदालतले संसद बिघटनको विरुद्ध परेको मुद्धाको फैसला सुनाएको छ । सर्बोच्च अदालतले पुस ५ गते सरकारले गरेको संसद विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको फैसला सुनाएको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओली संस...थप हेर्नुहोस्