नेकपा नेत्री रामकुमारी झाँक्री घरबाटै पक्राउ
onlineshowkhabar
२९ माघ, २०७७
काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शंखमूलस्थित आफ्नै घरबाट अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
झाँक्रीले एकहप्ता अघि गोरखामा आय...थप हेर्नुहोस्