ओलीको काठमाडौँमा शक्ति प्रदर्शन, यहि पार्टी नै मूल पार्टी हो : प्रधानमन्त्री ओली
onlineshowkhabar
२३ माघ, २०७७
काठमाडौँ । नेकपाका सत्ताधारी केपी ओली पक्षले शुक्रबार काठमाडौँको नारायणहिटी राजदरबार अगाडी बृहत जनसभा गरेको छ । ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा विभाजित अबस्थामा पुगेको छ । संसद विघटन पछि ओली र प्रचण्ड-नेपाल पक्षले छुट्टै छुट्टै जनसभा गर्दै आइरहेका छन् । माघ ९ गते प्रचण्ड- माधव समूहले काठमाडौँमा बृहत विरोध जनसभा सम्पन्न गरेको थियो । त्यसको विपक्षमा जनसमर्थन आफ्नो पक्षमा रहेको देखाउन ओलीले आ...थप हेर्नुहोस्