दुई तिहाइ नजिकको सरकारको बजेट आज : जनअपेक्षा उच्च, राहत र सुधारको खोजी
onlineshowkhabar
१५ जेष्ठ, २०८३
काठमाडौं — दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारको बहुप्रतीक्षित बजेट आज सार्वजनिक हुँदैछ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/८४ को आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने तयारी पूरा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ संसद भवन, सिंहदरबारबाट दिउँसो ४ बजे बजेट भाषणमार्फत सरकारको आर्थिक योजना सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
राजनीतिक रूपमा बलियो समर्थन प्राप्त सरकारको ...थप हेर्नुहोस्