प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्बोच्चमा रिट दर्ता
onlineshowkhabar
२३ फाल्गुन, २०७९
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओबादी जनयुद्धको समयमा आफ्ना परिवार गुमाएका पिडितहरुले मंगलबार सर्वोच्चमा रिट हालेका हुन् । रिट निवेदन दिनेहरुमा कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडी र ज्ञानेन्द्रराज आरण रहेका छन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते १ गते सशत्र जनयुद्धमा मार...थप हेर्नुहोस्