साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भिड (फोटो फिचर)
onlineshowkhabar
३२ श्रावण, २०७८
काठमाडौँ । साउनको अन्तिम सोमबार आज पशुपतिनाथमा भक्तजनको भिड लागेको छ ।
साउनको पहिलो सोमबार देखि ब्रत बसेका हिन्दु नारीहरु बिहानै देखि पशुपतिनाथको मूल गेट र शिव लिंगमा गएर पूजा आराधना गरेर ब्रत समापन गरेका छन् ।
साउनको माहिना र सोमबार भगवान शिवको बिशेष दिनको रुपमा लिने गरिन्छ ।
साउनको महिना र सोमबार ब्रत बस्नाले सुख, शान्ति इच्छा, मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेको छ । साउनको महि...थप हेर्नुहोस्